ताजा सूचना
मिति २०८२/०९/१६ मा लिईएको परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धि सूचना ।

परिचय

Slider Image

बागमती प्रदेश सरकार अन्तर्गत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखा आयुर्वेद सेवा प्रदान गर्ने स्वास्थ्य संस्था हो। यो कार्यालय भीमेश्वर नगरपालिका वडा नं-३ को मूल बजारमा अवस्थित छ । 

यस कार्यालयमा दक्ष तथा अनुभवी चिकित्सकबाट बिरामी परीक्षण, पञ्चकर्म/पुर्वकर्म सेवाहरु, प्रयोगशाला सेवा, उपचारात्मक तथा प्रवर्धनात्मक योग सेवा, ज्येष्ठनागरिकको स्वास्थ्य प्रवर्द्धनका लागि विशेष सेवा र ६ महिना भित्रका सुत्केरी आमाहरुलाई लक्षित गरी दुग्धवर्धक औषधि वितरण गर्ने विशेष सेवाहरु पनि उपलब्ध छन् । साथै नेपाल सरकारबाट तोकिएका ३५ किसिमका आयुर्वेद औषधिहरु समेत निःशुल्क बितरण भैरहेका छन् ।


यस कार्यालय मातहत तामाकोशी गाउँपालिकाविगु गाउँपालिका, शैलुङ गाउँपालिका र गौरीशङ्कर गाउँपालिकामा जम्मा ४ वटा नागरिक आरोग्य सेवा केन्द्रहरु रहेका छन् जुन स्वस्थ जीवनशैली प्रवर्द्धन तथा नसर्ने रोग व्यवस्थापनका लागि सञ्चालनमा ल्याईएको हो।

थप पढ्नुहोस्

भिजन / मिसन

Mission / ध्येयः
दोलखा जिल्लामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिहरूको प्रभावकारी उपयोगमार्फत गुणस्तरीय, पहुँचयोग्य र समग्र स्वास्थ्य सेवा प्रदान गर्दै रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन र उपचार सेवामा सुदृढ योगदान पुर्‍याउने।


Vision / दृष्टि / दीर्घकालीन सोचः
दोलखा जिल्लालाई आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवाको सुदृढ, विश्वसनीय र सर्वसुलभ केन्द्रका रूपमा विकास गरी हरेक नागरिकले स्वस्थ जीवनशैली अपनाउने तथा यी सेवाहरूको अधिकतम उपयोग हुने अवस्था सिर्जना गर्ने।

बुलेटिन, बोलपत्र दस्तावेज

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

डाउनलोड, योजना तथा कार्यक्रम

इमेज ग्यालरी

सेवाहरु
अग्नीकर्म सेवा
भान्साघर औषधलाय कार्यक्रम
आमा समुहसंग भान्साघर औषधालय कार्यक्रम

भिडियो ग्यालरी

नमूना जडिबुटी उद्यान, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखा
सेवाग्राहीको अनुभव...
योग, ध्यान, प्राणायाम तथा स्वास्थ्य पर्यटन प्रवर्धन कार्यक्रममा आफ्नो भनाई राख्नु हुँदै सहायक प्रमुख जिल्ला अधिकारी श्री औलाख बहादुर आले...
स्तनपायी आमालाई दुग्धबर्धक आयुर्वे औषधि वितरण कार्यक्रम....
© 2026 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , दोलखा, नेपाल