/ भिजन / मिसन
भिजन / मिसन
Mission / ध्येयः
दोलखा जिल्लामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिहरूको प्रभावकारी उपयोगमार्फत गुणस्तरीय, पहुँचयोग्य र समग्र स्वास्थ्य सेवा प्रदान गर्दै रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन र उपचार सेवामा सुदृढ योगदान पुर्याउने।
Vision / दृष्टि / दीर्घकालीन सोचः
दोलखा जिल्लालाई आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवाको सुदृढ, विश्वसनीय र सर्वसुलभ केन्द्रका रूपमा विकास गरी हरेक नागरिकले स्वस्थ जीवनशैली अपनाउने तथा यी सेवाहरूको अधिकतम उपयोग हुने अवस्था सिर्जना गर्ने।
