सुचना सच्याईएको सम्बन्धमा ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखा २०८१-०४-१० डाउनलोड

प्रस्तुत बिषयमा यस कार्यालयको मिति 2081/04/04 मा करार सेवामा लिने सम्बन्धी सूचनाको क्र. सं. ३, विज्ञापन नं. 3-3081/082 को सेवा स्वास्थ्य/समुह फार्मेसी वा आयुर्वेद फार्मेसी र  शैक्षिक योग्यता फार्मेसी वा आयुर्वेद फार्मेसी बिषयमा प्रमाण पत्र तह उतीर्ण हुनु पर्नेमा अन्यथा हुन गएकोमा सो बमोजिम सच्याईएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

© 2025 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , दोलखा, नेपाल